३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

भीम रावलद्वारा सांसद पदबाट राजीनामा

खबर सम्बाददाता ३ श्रावण २०७८, आईतवार
भीम रावलद्वारा सांसद पदबाट राजीनामा

नेकपा (एमाले) उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्।  रावल अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। 

रावलको सचिवालयले उनले राजीनामा दिएको जनाएको छ।  आफू राजनैतिक अनैतिक खेलमा नलाग्ने भन्दै राजीनामा घोषणा गरेका हुन्। अहिले आफू सांसद पदबाट राजिनामा दिन संसद सचिवालय आइपुगेको उनले बताए ।

रावलले भने, ‘म यो राजनैतिक अनैतिक खेलमा लाग्दीन।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिँदै छन्। माधव नेपाल पक्षले देउवलाई विश्वासको मत  दिने बताएको छ भने एमाले स्थायी कमिटीले विश्वासको मत दिनेहरु पार्टीमा नरहने चेतावनी दिएको छ। रावल नेपाल पक्षका नेता हुन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin