३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

लालझाडी वडा न.२मा मास्क नलगएमा हेल्प डेस्कबाट दिने:अध्यक्ष हेमराज राना

खबर सम्बाददाता २५ श्रावण २०७८, सोमबार
लालझाडी वडा न.२मा मास्क नलगएमा हेल्प डेस्कबाट दिने:अध्यक्ष हेमराज राना

पूरा पढ्नुहोस ।

लालझाडी गाउँपालिका वडा न. २ मा मस्क लगाउ अभियान २३ गते कन्ज बजार देखि सुरु भएको थियो र अहिले लालझाडी र बेलौरी जोड्ने झोलुङ्गे पुलमा हेल्प डेस्कको स्थापना गरेका छन ।

बेलौरी बाट लालझाडी प्रवेश गर्ने र लालझाडी बाट बेलौरी प्रवेश गर्नेले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने छ । अनिवार्य रुपमा मस्क नलगएमा हेल्प डेस्कबाट मस्क दिने र सोही मास्कको ५ रुपैयाँ जरिवाना पनि गर्ने समेत निर्णय गरेका छन ।

जरिवानाको रुपैयाँले फेरि मस्क किन्ने र बचेको रुपैयाँ कन्ज बिपद बिपत्ति कोषमा जम्मा गर्ने भनेर लालझाडी गा. पा. वडा न.२ का वडा अध्यक्ष हेमराज रानाले बताएका छन ।

कोरोनाबाट बच्नको लागि सबैले मास्क प्रयोग गर्न र दुरी कायम गर्न सबैमा लालझाडी गाउँपालिका वडा न. २ का वडा अध्यक्ष हेमराज रानाले अनुरोध गरेका छ्न ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin