४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

तीजकाे अवसरमा लालझाडी गाउँ पालिकाले दियाे रानाथारू कर्मचारीलाई साउन २७ गते विदा

खबर सम्बाददाता २६ श्रावण २०७८, मंगलवार
तीजकाे अवसरमा लालझाडी गाउँ पालिकाले दियाे रानाथारू  कर्मचारीलाई साउन २७ गते विदा

लालझाडी गाउँ पालिकाले साउन २७ गते विदा दिएको छ । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारु जातीको महान पर्वको उपलक्ष्यमा गाउँपालिकाले विदा दिएको हो । पालिकाले स्थानिय तह अन्तर्गतका रानाथारु कर्मचारीलाई मात्र विदा दिने जनाएको छ । रानाथारु समुदायले तीज पर्व अन्य समुदाय भन्दा फरक रुपमा मनाउने गर्दछन् । तीज पर्वमा रानाथारु महिला आफ्ना दाजु भाईको लामो उमेरका लागि व्रत बस्ने चलन छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin