३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

विभिन्न सेवा सहित एबिएस इन्फोसिस प्रा.लि सञ्चालन

खबर सम्बाददाता ४ भाद्र २०७८, शुक्रबार
विभिन्न सेवा सहित एबिएस इन्फोसिस प्रा.लि सञ्चालन

धनगढी बजारकाे धनगढी-अत्तरिया रोड चटकपुरमा एबिएस इन्फोसिस प्रा. लि. संचालनमा आएको छ । एबिएस इन्फोसिस प्रा.लि को उदघाटन शुक्रबार भएको हाे ।
इन्फोसिसमा नेटवर्क ट्रेनिङ्ग, गेम डेभलोप्मेन्ट, रोबटिक ट्रेनिङ्ग, ह्याकिङ ट्रेनिङ्ग, साइबर सेकुरेटी ट्रेनिङ्ग लगायतका नेटवर्कीङ्ग समान उपलब्ध गराइनुका साथै विभिन्न ट्रेनिङ्ग पनि सिकाउने जनाएको छ ।
इन्फोसिस हरेक दिन खुला रहने र ट्रेनिङ्ग, प्रोग्रामिङ सिक्न चाहनुहुने बिद्यार्थीहरुलाई पहिलो १० जनालाई २५ प्रतिशत छुट दिइने इन्फोसिसका संचालक बालकृष्ण चौधरीले जानकारी दिएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin