सरकारले अगामी भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । मन्त्रालयले बिहीबार सूचना जारी गरि नेपाल सरकार मन्त्रिपरिषदको यहि भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरि बिदा दिइएको जनाएको छ ।
