२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कटैनी नदिले जलमग्न भयाे छटकपुर बसन्ता गाउँ

खबर सम्बाददाता ११ भाद्र २०७८, शुक्रबार
कटैनी नदिले  जलमग्न भयाे छटकपुर बसन्ता गाउँ

 कैलाली जिल्लामा अविरल वर्षापछि आएको बाढीले १ घर बगाएको छ भने बाढीमा फसेका २ जनाको मध्यराति उद्धार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैैलालीका अनुसार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा बाढी आउँदा काठे पुल, दुर्गा मन्दिरस्थित ४२ वर्षीय गणेशदत्त पाण्डेको इँटाले बनेको टिन छाएको १ कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय बगाएको छ ।


जिल्लाको शिवगंगा नदी र झिलखोलाबीच भागमा फसेका २ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने राजाराम सापकोटा र उनकी बहिनी आरती सापकोटाको उद्धार गरिएको छ। घाँस काट्न जाँदा बाढीमा फसेका उनीहरूलाई मध्यराति नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ ।
त्यस्तै कैलारी गाउँपालिका वठा नम्बर ७ छटकपुर बसन्ता गाउँमा कटैनी नदिमा आएको बाढी पसेको छ । नदिमा आएको बाढी ३० बढी घरमा पसेको स्थानीय जीया चौधरीले जानकारी दिए । त्यस्तै कटैनी नदिको बाढी वडा नम्बर ७ अन्र्तगत बर्का बसन्ता, भुँइयाँफाँटा र रामपुर गाउँमा पनि पसेको स्थानीयले बताएका छन् ।

from KO

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin