४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

लालझाडी गाँउपालिकाले माग्याे दोदा नदीको गरेकाे क्षतिबारे विवरण

खबर सम्बाददाता ११ भाद्र २०७८, शुक्रबार
लालझाडी गाँउपालिकाले माग्याे दोदा नदीको गरेकाे क्षतिबारे  विवरण

लालझाडी गाँउपालिकाले गए राती ३ बजे देखि दोदा नदीकाे बाढी गाँउ पसेसंगै भएको क्षति बारे गाँउपालिकाले वितरण माग गरेको छ । शुक्रबार लालझाडीका प्रमुख प्रशासकीय अधिकृतले सबै वडाहरुलाई भौतिक क्षतिको वितरण माग गरेको जबाकारी दिनुभयाे ।

प्रमुख प्रशासकीय अधिकृत रावलले हस्ताक्षर गरेको पत्रमा क्षतिको विवरण यथाशिघ्र गाँउपालिका कार्यालयमा पेश गर्न अनुरोध गरिएको छ । एक्कासी दोदा नदीमा आएको वाढीले लालझाडी गाँउपालिकाका विभिन्न गाउँहरु जाई, पर्सिया, ढुङ्गा, नन्दगाँउ, बल्मी, कसुवा, कञ्जका सयौँ घर डुवानमा परेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin