४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

बाढीले बसन्ता हुलाकी सडक अवरुद्ध

खबर सम्बाददाता १५ भाद्र २०७८, मंगलवार
बाढीले बसन्ता हुलाकी सडक अवरुद्ध

कटैनी नदिको बाढीले कैलारी गाउँपालिका वडा नम्बर ७ बर्का बसन्ता र छटकपुर बसन्ताको सडक खण्ड अवरुद्ध पारेको छ ।
सडक अवरुद्धले हुलाकी सडक भएर आवतजात गर्न बन्द भएकाे छ।

फोटो : विकास रत्गैंया


बसन्ता वन क्षेत्रमा हुलाकी सडक निर्माणको कार्य अधुरै छ । साे बाटाे वर्षाले हिलाम्मे रहेकोले छटकपुर र बर्का बसन्ता भएर हिड्ने गरिन्छ ।
नदिको बाढीले वडा नम्बर ७ अन्र्तगतको छटकपुर बसन्ता, बर्का बसन्ता, भुँइयाफाँटा गाउँमा पस्ने गरेको छ ।

फोटो : विकास रत्गैंया

चुरेतिर हल्का बर्षा हुने बित्तिकै यता नदिमा बाढी आउने गर्दछ । झारपात, माटो बालुवा पटानी भएर नदिको सतह पुरिएकोले हल्का आएको बाढी पनि गाउँमा पस्ने गरेको भुँइयाँफाटा गाउँका डण्डीराम चौधरीले बताए । उनले बाढी नियन्त्रण गर्नका लागि कटैनीको सरसफाई सहित तत्बन्ध र ड्याम पनि निर्माण गर्नु पर्ने बताए ।

फोटो : विकास रत्गैंया

from OK

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin