४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

राजापुरमा सूचना प्रवाह सहजताका लागि बरघरलाई मोवाइल सेट वितरण

खबर सम्बाददाता १६ भाद्र २०७८, बुधबार
राजापुरमा सूचना प्रवाह सहजताका लागि बरघरलाई मोवाइल सेट वितरण

 बाँकेकाे राजापुर नगरपालिका ६ नं. वडा कार्यालयले आफ्नो वडाका बरघरलाई मोवाइल सेट र सीम कार्ड वितरण सहयोग गरेको छ । उक्त वडाका १२ जना बरघरलाई मोवाइल सेट र सीम कार्ड सहयोग गरेको हो ।

वडा भित्र रहेका सबै टोलका बरघरहरुको सम्मान र सरल तथा सहज रुपमा सूचना आदान प्रदान गर्न सजिलो होस् भन्ने उद्देश्यले मोवाइल र सीम कार्ड प्रदान गरिएको वडा अध्यक्ष महेशकुमार चौधरीले बताए ।


‘साधारण कामदेखि लिएर ठूला कामका लागि बरघरले आफ्ना टोल र वडा तथा गाउँपालिकामा सूचना प्रवाह गर्नुपर्ने भएकोले सजिलोका लागि मोवाइल सेट र सीम कार्ड प्रदान गरिएको हो,’ उनले भने ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin