४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीमा सुरु भयाे ‘राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान’

खबर सम्बाददाता १६ भाद्र २०७८, बुधबार
कैलालीमा  सुरु भयाे ‘राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान’

कैलालीमा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान’ सुरु भएके छ। जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा धनगढी उपमहामनगरपालिका ७ स्थित देवरिया सामुदायिक वनमा वृक्षारोपण गरिएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारी, प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट, वडा नं. ७ का वडा अध्यक्ष सिताराम राना, देवरिया सामुदायिक वनका अध्यक्ष भजन राना लगायत ४० जनाको प्रहरी टोलीले ३ सय बोटबिरुवा रोपेको कार्यालयले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin