५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

“हाम्रा प्रहरी संग हामी” कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न्

खबर सम्बाददाता १९ भाद्र २०७८, शनिबार
“हाम्रा प्रहरी संग हामी” कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न्

कैलालीकाे ईलाका प्रहरी कार्यालय सुख्खडको आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम संचालन भएकाे छ । घोडाघोडी नगरपालिका वडा नं.११ आमबासा स्थित ईलाका प्रहरी कार्यालय सुख्खडले विभिन्न सराेकारवाला सँग छलफल गरी कायर्क्रम गरेकाे हाे ।

“हाम्रा प्रहरी हामीसंग” भन्ने मुल नाराका साथ जनप्रतिनिधी, स्थानीय व्यक्तिहरु, बुद्विजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु लगायत अन्य ३०/३५ सर्वसधारणकाे उपस्थितिमा घरेलु हिंसा,बहुविवाह,आत्महत्या नियन्त्रण, र सवारी दुर्घटना न्युनीकरण सम्बन्धी अन्तरकृया र प्रशिक्षण कार्यक्रम संचालन गरेको थियाे।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin