५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

आयोगकाे सरकारी कामकाजी भाषा सिफारिसमा रानाथारू संघर्ष समितिकाे पनि विराेध ( प्रेस बिज्ञप्ति सहित )

खबर सम्बाददाता २४ भाद्र २०७८, बिहीबार
आयोगकाे  सरकारी कामकाजी भाषा सिफारिसमा रानाथारू संघर्ष समितिकाे पनि विराेध ( प्रेस बिज्ञप्ति सहित )

भाषा आयोगले सुदुर पश्चिम को सरकारी कामकाजी भाषाको रुपमा डोटेली र थारु भाषा भनेर सिफारिस गरेको जहाँ रानाथारु भाषालाई छुटाएको भन्दै दिनहुँ विरोध भैरहेको छ । यसै बचि रानाथारु संघर्ष समिति ले पनि आयोगबाट भएको भाषा सिफारिसका विरुद्ध प्रेस बिज्ञप्ति निकालेको छ ।


नेपालको संबैधानिक व्यवस्था अनुसार गठन भएको भाषा आयोग एक स्वतन्त्र र निश्पक्ष संबैधानिक अंग हो। यसको भुमिका पनि निश्पक्ष हुनेमा हामी विश्वसत छौ। भाषा आयोगले सातै प्रदेशको सरकारी कामकाजी भाषा सिफारिस गरेकोमा सिफारिसमा परेका नेपालका सम्पुर्ण भाषिक समुदायहरुलाई हार्दिक बधाई दिदै रानाथारु भाषा छुटेको भन्दै विरोध वनाएको छ ।

साथै भाषा आयोगले नेपाल सरकारलाई बुझाएको पाँचौ वार्षिक प्रतिबेदनमा सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिस गर्दा रानाथारु भाषा छुटाइएकोमा गम्भिर ध्यानाकर्षण भएको भ्नि समितिका अध्यक्ष सागर राना को हस्ताक्षर सहितको प्रस विज्ञप्ति प्रकाशित छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin