६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

श्री सागर ज्योति कृषि सहकारी संस्था लि.को छैटौ वार्षिक सधारण सभा सम्पन्न

खबर सम्बाददाता २५ भाद्र २०७८, शुक्रबार
श्री सागर ज्योति कृषि सहकारी संस्था लि.को छैटौ वार्षिक सधारण सभा सम्पन्न

शुक्ला फाँटा नगरपालिका वडा नं. ४ असैनामा पर्नै श्री सागर ज्योति कृषि सहकारी संस्था लि.को छैटौ वार्षिक सधारण सभा सम्पन्न भएको छ । सहकारीले संस्थाकै प्राङगणमा वार्षिक आय व्यय प्रस्तुत गर्दै सम्पन्न गरेको हो ।


सधारण सभा मार्फत संस्थाले फेरी पनि शिव चरण रानाको अध्यक्षतालाई दोहराएको छ । समितिमा उपाध्यक्षमा राम कुमारी राना, सचिव श्रीराम राना, सह सचिव सतेन्द्र राना, कोषध्यक्ष सुरेन्द्र राना र सदस्यमा ,मदन राना, प्रेम राना, रंगु राना र श्याम राना नियुक्त भएका छन ।


अध्यक्ष रानाले सबै शेयर सदस्यको सहयोग र साथले आज सहकारी यहाँ सम्म पुगेको र सबैले आफु माथि गरेको विश्वास कहिले नतोड्ने बताउदै शेयर सदस्य बढाउन जोड लिने प्रतिबद्ता जनाए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin