६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

विरोध ¥यालीको तयारी पुरा, धनगढीमा १० हजारको संख्यामा रानाथारुले विरोध प्रदर्शन गर्ने

खबर सम्बाददाता २७ भाद्र २०७८, आईतवार
विरोध ¥यालीको तयारी पुरा, धनगढीमा १० हजारको संख्यामा रानाथारुले   विरोध प्रदर्शन गर्ने

रानाथारु समुदायले भाषा आयोगको भाषा सिफारिसको विरोधको कार्यक्रम अन्तर्गत भदौ २८ गते धनगढीमा विरोध ¥यालीको गर्ने भएका छ । धनगढी ट्राफिक चौराहा देखि पार्कमोड सम्म गरिने विरोध ¥यालीमा कैलाली र कञ्चनपुरबाट १० हजारको संख्यामा जनता उतारने जनाइएको छ ।


आयोगले आफ्नो ५ औ वार्षिक प्रतिबेदन मार्फत सुदूर पश्चिम को सरकारी कामकाजी भाषामा रानाथारु भाषा नसमेटेको प्रति आपत्ति जनाउदै आफ्लो भाषा यथा सिघ्र सरकारी कामकाजी भाषामा थपको माग गरेका छन ।


भाषा आयोगले संबिधानले दिएको आधार ऐतिहासिक आधार नहेरेर कसैको दबाबमा निर्णय गरेको हामीलाई मान्दैनौ भनि विरोध गर्दै आएका छन ।


रानाथारु नै सुदूर पश्चिमको पहिलो आदिवासी रहेको आयेगलाई जानकारी हुँदा हुदै आज आएर त्यसलाई गुम्रहमा राख्नु खेदपुर्ण रहेको अगुवा हरुको ठहर छ ।


भाषा आयोगले उल्लेख गरेको सम्पुर्ण मापदण्ड पुगे पनि सिफारिस गर्दा रानाथारु भाषामाथि अन्यय भएको रानाथारु अगुवा भक्तराज रानाले बताए ।


आयोगले सुदूर पश्चिम प्रदेशको कामकाजी भाषामा रानाथारु भाषा रहेको जानकारी गराउनु अनि सिफारिस गर्दा रातारात नाटकिय रुपमा अचानक परिवर्तन हुनु चदखेल भएको नेपाल रानाथारु समाजका अध्यक्ष कृपा रानाले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin