५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

धनगढीमा खोप लगाउन अनलाइन दर्ता अनिवार्य (अनलाइन फर्म link सहित )

खबर सम्बाददाता २९ भाद्र २०७८, मंगलवार
धनगढीमा खोप लगाउन अनलाइन दर्ता अनिवार्य (अनलाइन फर्म link सहित )

  धनगढी उपमहानगरपालिकाले आफ्ना नागरिकहरुलाई कार्तिक मसान्तसम्ममा पुर्ण खोप लाउने भएकाे छ । खाेप अभियान अन्तर्गत धनगढी उपमहानगरपालिकाले खोप लाउन अनलाइन दर्ता अनिवार्य गरेको छ ।

उपमहानगरपालिकाको भदाै २८ गते बसेको बैठकले धनगढी उपमहानगरपालिका भित्रका करिब डेडलाख मध्ये खोप लाउने उमेर समुहका एकलाख जनसंख्यालाई कार्तिक मसान्तसम्ममा पुर्ण खोप लाउने नगर प्रमुख नृप बहादुर वडले बताए । 

उपमहानगरपालिकाका १९ वटै वडाका खोप लाउने उमेर समुहलाई अनलाइन दर्ता गर्न मेयर वडले आग्रह गरे । उनले अनलाइन दर्ता नगरे खोप लाउन नपाउने भन्दै दर्ता गर्न नसक्नेका लागि समेत वडा कार्यालयमा सम्पर्क राखेर दर्ता गर्न आग्रह गरे । उपमहानगरपालिकाले https://vaccine.mohp.gov.np/ गएर त्यहाँ दिएको  निर्देशन अनुसार अनलाइन दर्ता गर्न सकिने जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin