६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

श्याम र अमिषाको ‘सजन तेरो याद आओ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

खबर सम्बाददाता ३ आश्विन २०७८, आईतवार
श्याम  र अमिषाको ‘सजन तेरो याद आओ’ म्युजिक भिडियो  सार्वजनिक ( भिडियो सहित )

रानाथारु भाषाको ‘सजन तेरो याद आ ओ’ बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । रानाथारु सलिमा युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा श्याम कुमार राना र अमिषा लामाको मुख्य अभिनय छ । सो गीतमा सन्त कुमार राना र लक्ष्मी रानाले स्वर दिएका छन् ।


गीतकाे निर्देशन मासुम बिष्टले गरेका छन । मासुम बिष्टले डाइरेक्सन गरेको यो पहिलो रानाथारु भिडियो हो । सन्त कुमार राना र श्याम रानाको शब्द रहेको गीतको एरेन्ज सुनिल सागरले गरेका छन भने भिडियो छायांकन सतिश सिंहले गरेका हुन् । भिडियाे हर्न https://www.youtube.com/watch?v=ULi1cCPNz5A

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin