६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

असोज ३ कालो दिन भन्दै थरुहट मोर्चाले संविधानको धारा २७४ जलाइयो

खबर सम्बाददाता ३ आश्विन २०७८, आईतवार
असोज ३ कालो दिन भन्दै  थरुहट मोर्चाले संविधानको धारा २७४ जलाइयो

 थरुहट मोर्चाले असोज ३ कालो दिन भन्दै संविधानको धारा २७४ र अनिसूची ४ जलाएको छ ।

३ असोज २०७२ मा नेपालले जारी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको धाराप्रति असन्तुस्ट जनाउदै आफ्ना माग सम्बोधन नभएको भन्दै सो धारा जलाइएको मोर्चाका जिलला संयोजक माधब थारुले बताए । उनका अनुसार संविधान जारी भएदेखि नै आफूहरुको लागि असोज ३ कालो दिन नै हो ।

आजको दिन देशमा दिपावली मनाईन्छ, तर थरुहट पक्षघरले कालो दिनकोरुपमा लिन्छन् । थारु समुदायले उठाउँदै आएको माग मुद्धा सम्बोधन नहुन्जेल असोज ३ खुशीयालीको दिन हुननसक्ने थारु अगुवाहरुको भनाई छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin