६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

“नगरस्तरीय रानाथारु भलमन्सा और अगुवा भेला -२०७८ “छलफल कार्यक्रम सम्पन्न ।

खबर सम्बाददाता १० आश्विन २०७८, आईतवार
“नगरस्तरीय रानाथारु भलमन्सा और अगुवा भेला -२०७८ “छलफल कार्यक्रम सम्पन्न ।

शुक्लाफाटा न. पा. ०४ स्थित श्री रामेश्वर शिव मन्दिरमा सागरज्योती रानाथारु युवा क्लब द्वारा “नगरस्तरीय रानाथारु भलमन्सा और अगुवा भेला -२०७८ ” सतेन्द्र रानाको अध्यक्षतामा छलफल कार्यक्रम भएको छ ।

यस कार्यक्रममा प्रमुख अतिथी नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम राना विशिष्ट अतिथी शु.न.पा. ०४ का वडा अध्यक्ष ज्ञान बहादुर बिष्ट, शु.न.पा. ०४ का वडा सदस्य शुवचरण राना अतिथी १३ गाउँका भलमन्सा र चाकार (चौकिदार )र स्थानीय गाउँबासिहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा असैना , ढँणा , कलुवापुर , कसलौर, बैशख्खा , बनशहा ,काला ,दुबहा, तिलखी पट्टि भुली , झालारी मुक्ति , नौखडी गाउँका भलमन्सा र चाकरको उपस्थिति भएको थियो ।

हाम्रो गणना हाम्रो सहभागीता
देशब्यापी रुपमा संचालन हुने जनगणनामा रानाथारु जाति भाषा बताउन अनिवार्य सहभागिताको लागि “नगरस्तरीय रानाथारु भलमन्सा और अगुवा भेला -२०७८ ” कार्यक्रम गरेका थियौ भनेर सागरज्योती रानाथारु युवा क्लबका अध्यक्ष सतेन्द्र रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin