५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उधोग को तेस्रो बार्षिक साधारण सभा सम्पन्न

खबर सम्बाददाता १४ आश्विन २०७८, बिहीबार
लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उधोग को तेस्रो बार्षिक  साधारण सभा सम्पन्न

कञ्चनपुरकाे लालझाडीकाे वडा नं. २ मा रहेकाे लालझाडी सामुदायिक सःमिल तथा फर्निचर उधोगको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भयको छ । उधोगले विभिन्न् समस्याका बाबजुद पनि उपभाेता हरूलाइ सेवा गर्न पाएकाेमा हामी धेरै खुशी रहेकाे सञ्चालक अमर सिं रानाले बताए । कार्यक्रमका प्रमुख अतिथी लालझाडी गा पा अध्यक्ष मदनसेन बडायकले बनकाे महत्व अझै पनि सबैमा जन चेतना अाइ नसकेकाे त्यसैले दिन प्रतिदिन बन मासिदै गैरहाेकाे बताए । बन संरक्षणमा सबै जुट्नु पर्ने उनकाे भनाइ थियाे ।

कार्यक्रममा बिशिष्ट वार्ड न २ का अध्यछ हेमराज राना , सि.एफ सि सि ( cFcc) को अध्यक्ष शिबदत्त पन्त taal का प्रतिनिधि शेर बहादुर चौधरी , सबडिभिजन लालझाडीका प्रमुख करुणाकर जोशी लगायत सम्पुर्ण शेयर सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin