५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

आर्थिक मामिला तथा योजना मन्त्री तामाङद्वारा लालझाडीमा खेतमै गएर निरीक्षण

खबर सम्बाददाता ४ कार्तिक २०७८, बिहीबार
आर्थिक मामिला तथा योजना मन्त्री तामाङद्वारा लालझाडीमा  खेतमै गएर निरीक्षण

आर्थिक मामिला तथा योजना मन्त्री तामाङ लालझाडीमा वडा न.१ मा गएर खेतमै गएर निरीक्षण गरेका छ्न ।

लालझाडी गाउँपालिका वडा न. १ मा तारालामा तामाङ
क्षती त भएको छ र हामीलाई राहतको ब्यवस्था गर्नुपर्छ बतएका छ्न । बाढीले गर्दा नौरङ्गाको काठे पुल पनि भत्किन लागेको पनि भनेर आफ्नो दु:ख आर्थिक मामिला तथा योजना मन्त्री तामाङलाई भलमनसा रामचन्द्र राना र कृष्ण कुमार चौधरीले बताएका छन।

आर्थिक मामिला तथा योजना मन्त्री तामाङले खेतमा आफै गएर निरीक्षण गरेका छन । सबैभन्दा बढी क्षति लालझाडीमा भएको छ । क्षति नभएकोले आफुभन्दा बढी क्षति भएकोलाई राहत पाउनदिनुपर्छ । प्रदेश सरकारबाट राहतको ब्यवस्था गर्छौ । क्षतिपुर्ती दिन सक्दैनौ राहत दिन्छौ बढीको आशा नगर्नु र मिलेना भनेर पनि निरशा नहुनु भनेर आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङले बताएका छन ।

सबै वडावासी धान ,तोरी ,आलु , र अन्य तरकारीबारीको क्षती सहि सहि बताउन भनेका छन । गाउँका भलमन्सा र प्रतिनिधि अध्यक्ष ,सदस्यको उपस्थितीमा क्षती भएको संकलन गर्छौ भनेर लालझाडी गाउँपालिका वडा न. १ का वडा अध्यक्ष
छेमानन्द रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin