८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

देवरिया सामुदायिक वन उपभोक्त समुहको आयोजनामा बिदाई कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ७ कार्तिक २०७८, आईतवार
देवरिया सामुदायिक वन उपभोक्त समुहको आयोजनामा बिदाई कार्यक्रम सम्पन्न

डिभिजन वन कार्यालय कैलाली डिभिजनल वन अधिकृत राम चन्द्र कंडेलको डोटी जिल्लामा सरुवा भएको छ ।

२०७८/०७/०७ गतेको दिन डिभिजन वन कार्यालयमा देवरिया सामुदायिक वन उपभोक्त समुहको आयोजनामा प्रमुख अतिथि डिभिजन वन कार्यालय कैलाली डिभिजनल वन अधिकृत राम चन्द्र कंडेल र देवरिया सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष भजन रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय कैलाली डिभिजनल वन अधिकृत राम चन्द्र कंडेलको डोटी जिल्लामा सरुवा भएकोले हामी देवरिया सामुदायिक वन उपभोक्त समुहका सबै कार्यसमितिकाले बिदाई कार्यक्रम गरेका छौ भनेर देवरिया सामुदायिक वन उपभोक्त समुहका उपाध्यक्ष जगत राम रानाले बताएका छ्न ।

कार्यक्रम संचालन देवरिया सामुदायिक वन उपभोक्त समुहका कार्यालय सचिव खगेन्द्र रानाले गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin