८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

धनगढीको डिभिजन वन कार्यालय प्रमुखमा पराजुली

खबर सम्बाददाता ७ कार्तिक २०७८, आईतवार
धनगढीको डिभिजन वन कार्यालय प्रमुखमा पराजुली

डिभिजन वन कार्यालय धनगढीको प्रमुखमा केशब पराजुली आएका छन्। यसअघि डिभिजन वन कार्यालय धनगढीको प्रमुख रामचन्द्र कडेल रहेकोमा उनको सरुवा डोटीमा भएपछि पराजुली धनगढी आएका हुन्।


वन कार्यालयका कर्मचारीहरुले आज पराजुलीको कार्यालयमा स्वागत गरेका थिए। उनले आजै पदवहालीसमेत गरेका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin