७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

लालझाडी गाउँपालिका वडा न.२ मा ने.क.पा. माओवादीमा १८ जना प्रवेश

खबर सम्बाददाता ९ कार्तिक २०७८, मंगलवार
लालझाडी गाउँपालिका वडा न.२ मा  ने.क.पा. माओवादीमा १८ जना प्रवेश

लालझाडी गाउँपालिका वडा न.२ मा विभिन्न पार्टीबाट ने. क. पा. माओवादीमा पार्टी प्रवेश गरेका छ्न ।
पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि क्षेत्र नम्बर १ कि प्रतिनिधी सभा सदस्य र पुर्व खानेपानी मन्त्री बिना मगर र लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यस कार्यक्रममा लालझाडी गाउँपालिका वडा न.२ का रामबती राना , ओम प्रकाश राना , सुमना राना , झिगडी राना , पृथ्वी राना ,घुम्मन राना , शिव दाश राना , हरिलाल राना , राम राज राना , कम्मन राना ,हरदशि राना , गोपल दाश राना , हरीचन्द राना , उमेश राना , हरदशी राना , लबरा राना,होरीलाल राना , दर्शन राना लगायत १८ जनाले ने. क.पा. माओवादीमा प्रवेश गरेका छ्न भनेर लालझाडी गाउँपालिका वडा न. २ माओवादीका पार्टी संयोजक केदार रानाले बताएका छ्न ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin