२०७८ बैशाखमा निमोनियाको कारणले मृत्यु भएका रानाथारुका चर्चित कलाकार राम महेश राना, उपनाम ( maxx)को आज २०७८ कार्तिक १० गतेका दिन कलाकार राम महेश रानाको सारादमा दुढुवाका पण्डित त्रिसुल धारीले प्रवचन दिएका छ्न । प्राविधिकमा खटेमाका टोलि आएका छ्न ।

सारादमा रानाथारुको होरी पनि भएको थियो । सारादमा कलाकार राम महेश रानाका कलाकार साथी ,ईष्टमित्र र नातेदारहरुको भिडभाड छ ।
सारादका फोटोहरु


