धनगढी उपमहानगरपालिका–७ मा नेपाली काङ्ग्रेसका वडा सभापतिसहित कार्यसमितिका पदाधिकारी र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।
अर्जुन चौधरीको नेतृत्वमा ३२ सदस्यीय कमिटी निर्विरोध चयन भएका छन ।
यस्तै, मोति सिंह कुँवर,कमल राज पाठक ,लक्ष्मी हमाल ,चित्रा देवी रेग्मी,भङ्गी राना ,पुजा बि.क ,मेघनाथ रानाथारु , पार्वती चौधरी ,रेखा राना र महेन्द्र चौधरी पनि सोही वडाबाटै निर्विरोध क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।