७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

धनगढी उ.म.न.पा. वडा न. ०७ का वडा अध्यक्ष प्रदेश सभापति पदका उमेदवार

खबर सम्बाददाता २ मंसिर २०७८, बिहीबार
धनगढी उ.म.न.पा. वडा न. ०७ का वडा अध्यक्ष प्रदेश सभापति पदका उमेदवार

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धनगढी उप-महानगरपालिका वडा न. ०७ का वडा अध्यक्ष र नवज्योति कृषि सहकारी संस्था लि. व्यवस्थापन समितिका अध्यक्ष ,युवा नेता सिताराम राना क्षेत्र न. ०५ (क) प्रदेश सभापतिको पदका उमेदवार रहेका छन । वडा अध्यक्ष सिताराम राना अत्यधिक बहुमतले बिजय गराईदिन क्षेत्रिय प्रतिनिधि र वडा सभापति सबैमा अपिल गरेका छ्न। वडा अध्यक्षका साथीहरू फेसबुक पोष्टमा अत्यधिक बहुमतले बिजय गराईदिन क्षेत्रिय प्रतिनिधि र वडा सभापति सबैमा हार्दिक अपिल गरिरहेका छ्न भनेर धनगढी उप-महानगरपालिका वडा न. ०७ का वडा अध्यक्ष सितारामले बताएका छ्न ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin