७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

कैलाली क्षेत्र न. ०५ (क) प्रदेश सभामा राना र निर्वाचितको नामावली सहित :कांग्रेस

खबर सम्बाददाता ५ मंसिर २०७८, आईतवार
कैलाली क्षेत्र न. ०५ (क) प्रदेश सभामा राना र  निर्वाचितको नामावली सहित :कांग्रेस

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको कैलाली क्षेत्र न. ०५ (क) प्रदेश सभाको चुनाव अन्तर्गत कैलाली क्षेत्र न. ०५ (क) प्रदेश सभाको सभापतिमा हिजो २०७८ मङ्सिर ०४ गते सिताराम राना निर्वाचित भएका छन ।

कैलाली  निर्वाचन क्षेत्र नम्बर ५ को क

कैलाली  निर्वाचन क्षेत्र नम्बर ५ को क  प्रदेश सभाको सभापतिमा सिताराम राना  १४२  मत सहित विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी कुम्ब गिरीले ८६ मत मात्रै पाउनु भयो । उपसभापतिमा उपेन्द्रराज जोशी (१२१) र गणेश बा. देउवा (७६)   निर्वाचित हुनु भएको छ । उपसभापतिका उम्मेदवार  नरेन्द्र बा. ऐडी (४३),भरत बा. खड्का(७०) ,हरेन्द्र बा. ऐडी (५८)   मत मात्रै प्राप्त गर्नुभयो ।

त्यस्तै, सचिवमा  जमुना कुमारी दहल , निरज बिष्ट दुबैले (११५ ) मत ल्याइ निर्वाचित हुनु भयो भने सचिव पदका  उम्मेदवार गणेश राज जोशी(८८) प्रकाश रानाभाटले (३३) मत मात्रै पाउनु भयो । सहसचिवमा मोति कुवर र खगेन्द्र चौधरी निर्विरोध निर्वाचित भएका छन ।

सदस्यमा कृट  बा. विष्ट , तेजराम चौधरी , नारायण प्रसाद बराल,नेपालुराम चौधरी , राजेन्द्र बम ,लक्ष्मी नारायण चौधरी सदस्य पदमा निर्वाचित भएका छ्न । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin