७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

एमाले: सुदूरपश्चिमबाट खुला केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

खबर सम्बाददाता १३ मंसिर २०७८, सोमबार
एमाले: सुदूरपश्चिमबाट खुला केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

नेकपा एमालेको १० औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेश भूगोलतर्फ पुरुष केन्द्रीय सदस्यहरु निर्विरोध चयन भएका छन् ।
तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सदस्य निर्विरोध रुपमा चयन भएका हुन् ।

एमाले सुदुरपश्चिम भूगोल पुरुषतर्फ केन्द्रीय सदस्यहरु राजेन्द्र सिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनि राना, भैरवबहादुर सिंह र लिलाधर भट्ट चयन भएका हुन् ।
फिर्ता लिनेहरुमा कृष्णप्रसाद जैशी, सहदेब बोगटी र दिपकप्रसाद भट्ट रहेका छन् ।

भूगोलतर्फ महिलामा भने अझै सहमति हुन सकेको छैन् । ३ महिलाको कोटामा ६ जनाको उम्मेदवारी परेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin