७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

लालझाडी गाउँपालिकामा पहिलो पोलिक्लिनिक सञ्चालनमा

खबर सम्बाददाता २९ मंसिर २०७८, बुधबार
लालझाडी गाउँपालिकामा पहिलो पोलिक्लिनिक सञ्चालनमा

लालझाडी गाउँपालिकामा पहिलो पोलिक्लिनिक सञ्चालन भएको छ । पालिकाको वडा नं. ६ चान्देव बजारमा चान्देव पोलिक्लिनिक सञ्चालनमा आएको हो । पुनर्वास नगरपालिका ५ सिमरी गाउँका नवराज राना र बेलौरी नगर पालिकाका वडा नं. २ भैसौरीका कन्हैया रानाले संयुक्त लगानीमा पोलिक्लिनिक सञ्चालनमा ल्याएका हुन् । पोलिक्लिनिक सञ्चालनमा आए सँगै स्थानिय जनताले ल्याब, एक्सरे , भिडियो एक्सरे, २४ घन्टा इमर्जीन्सी सेवा, एम बि बि एस डाक्टर र विभिन्न विशेष्यज्ञ डाक्टर सहितको सेवा पाउने भएका छन । निकिट भविष्यमा एम्बुलेन्स पनि संचालनमा ल्याउने संचालक नवराज रानाले बताए ।

पोलिक्लिनिक खुल्दा स्थानिय खुशी भएका छन । आफ्नै गाउँ घरमा यस्तो स्वास्थ्य सेवा पाउँदा जनताको स्वास्थ्यमा सुधार आउने तथा अकालमा ज्यान जाने समस्या कम हुने विस्वास रहेको स्थानिय निर्मला रानाले बताइन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin