५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

नेपाल रानाथारु समाजले बुझायाे केन्द्रीय तथ्याङ्क बिभागलाई ध्यानाकर्षण पत्र

खबर सम्बाददाता ९ पुष २०७८, शुक्रबार
नेपाल रानाथारु समाजले बुझायाे  केन्द्रीय तथ्याङ्क बिभागलाई ध्यानाकर्षण पत्र

नेपाल रानाथारु समाजले राष्ट्रिय जनगणना २०७८ मा रानाथारुको सत्य तथ्य तथ्याङ्कका निम्ति केन्द्रीय तथ्याङ्क बिभाग लाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिं रानाको अगुवाइमा काठमाण्डौंमा रहेका विभिन्न रानाथारुको समूहले केन्द्रीय तथ्याङ्क बिभागका महानिर्देशक नबिन लाल श्रेष्ठ ज्यु र निर्देशक डुन्डी राज लामिछानेज्यु समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा ५ माग रहेका छन ।

केन्द्रीय तथ्याङ्क बिभाग बाट पनि एक दमै राम्रो प्रतिक्रिया आएको छ । रानाथारु हरुको जायज मागहरु प्रति तथ्याङ्क बिभागका सचेत रहने निर्देशक डुन्डी राज लामिछाने बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin