५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

धनगढीमा भयाे विद्यार्थीबीच ‘ग्याङ फाइट’

खबर सम्बाददाता ९ पुष २०७८, शुक्रबार
धनगढीमा भयाे विद्यार्थीबीच ‘ग्याङ फाइट’

कैलालीको धनगढी बजारमा दुई समूहबीच ग्याङ फाइट भएको छ। धनगढी उपमहानगरपालिकाको पार्कमोडमा दुई समूहबीच कुटाकुट भएको हो।

धनगढी मुख्य बजारमा रहेको त्रिनगर माविका विद्यार्थी र एउटा अर्को पक्षबीच कुटाकुट भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्यहाँ अहिले प्रहरी टोली पठाइएको छ। झडपको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin