श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञ -२०७८ कोरोनाभाइरसको कारण २०७८ माघ १ गते स्थगित भएको छ । २०७८ माघ १ गते हुने श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञ २०७८ मङ्सिर २५ गते निर्णय गरेका थिए ।
हामीले महायज्ञको तयारी अन्तिम चरणमा पुगाइसकेका थियौ तर आज विहान नेपाल सरकार गृहमन्त्रालयको सुचनाले हामी मुल आयोजक समितिका पदाधिकारीको बैठकले देशमा दिन प्रतिदिन कोरोनाभाइरसको संक्रमणको संख्या बढिरहेकोले यस्तो महामारीको बेला त्यसमा पनि गृहमन्त्रालयले कुनै पनि सभा सम्मेलन लगायत २५ जना भन्दा बढी व्यक्ति एक ठाउमा उपस्थित नहुन निर्देशन दिएको छ ।
यसले श्रद्घालुभक्तजनहरुमा पर्न गएको असहज परिस्थिति प्रति मुल आयोजक समिति क्षमा मागेका छ्न ।
नेपाल सरकारबाट अर्को सूचना आएमा महायज्ञ पुनः हुनेछ भनेर श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञ-२०७८ का संयोजक भागीराम चौधरीले बताएका छ्न ।