६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

आई.एम.ई.लाइफ इन्स्योरेन्स धनगढी शाखाका शाखा प्रमुख रानाको छोराको जन्मदिनको अवसरमा आर्थिक सहयोग

खबर सम्बाददाता १२ माघ २०७८, बुधबार
आई.एम.ई.लाइफ इन्स्योरेन्स धनगढी शाखाका शाखा प्रमुख  रानाको छोराको जन्मदिनको अवसरमा आर्थिक सहयोग

२०७८ माघ १२ गतेका दिन आई.एम.ई.लाइफ इन्स्योरेन्स धनगढी शाखाका शाखा प्रमुख प्रेम रानाको छोरा ईशान रानाले आफ्नो जन्मदिनको अवसरमा धनगढी स्थित तारानगरको आमाको माया छात्राबासलाई नगद रुपैयाँ र फलफुल सहयोग गरेका छ्न ।

जन्मदिनको अवसरमा शाखा प्रमुख राना ,रानाको छोराले आमाको माया छात्राबासमा गएर सहयोग गरेका छौ भनेर आई.एम.ई.लाइफ इन्स्योरेन्स धनगढी शाखाका शाखा प्रमुख प्रेम रानाले बताएका छ्न ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin