कंचनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ बागवणीमा आज फागुन १ गतेका दिन चुजी फाउन्डेसनको सहयोगमा नेपाल परिवार दलको युवा नेता खडक नागरी र पिस फोर्सका युवा नेता अजय जैरू पहलमा त्यस क्षेत्रका समाजसेवी बिश्व कडेल नमिता जैरू सरैन जैरु गाैरी एस.के निरन्जना सिह लगायतको सहभागीता रहेको थियो । भिमदत्त नगरपालिका वडा नम्बर१८ बागवणी का बच्चा बृद्धा गरिब एकल महिलालाई २५ थान बलाङकेट वितरण गरियो । पिस फोर्सका युवा नेता तथा केन्द्रीय सदस्य अजय जैरुले बताए स्थानीय सरकारले कुनै सहयोग नगरेको र परिवार दल ले सहयोग गरेको ले स्थानीय हरुले आउदो चुनाव मा परिवार दललाई सहयोग गर्ने बताएका छन ।