बाजुराको त्रीवेनी नगरपालिका वडा नम्बर १ मा फागुन २ गतेका दिन चुजी फाउन्डेसनको सहयोगमा र नेपाल परिवार दलको युवा नेता खडक नागरी त्यस क्षेत्रका समाजसेवी दल बहादुर बुढा श्री छतारा देबि आधरभुत बिधालय खाजा ब्वस्थापन कि अध्यक्ष प्रगती चदराको लगायतको सहभागीतामा त्रीवेनी नगरपालिका वडा नम्बर १ बाजुरा अपांग बच्चा गरिब एकल महिलालाई २० पिस बलाङकेट वितरण गरियो । स्थानीय सरकार ले अहिले सम्म कुनै सहयोग नगरेको र परिवार दल ले सहयोग गरेको ले स्थानीय हरुले खुसी र सहयोग गर्ने भनेर पिस फोर्सका युवा नेता तथा केन्द्रीय सदस्य अजय जैरुले बताएका छन ।