७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

कैलालीमा सक्रिय ६ दलिय मोर्चाले भोलि नेपाल बन्द गर्ने

खबर सम्बाददाता ३ फाल्गुन २०७८, मंगलवार
कैलालीमा सक्रिय ६ दलिय मोर्चाले भोलि नेपाल बन्द गर्ने

कैलालीमा सक्रिय ६ दलिय मोर्चाले भोलि नेपाल बन्द गर्ने जनाएको छ। एमसीसी ससंदबाट पारित हुन लागेको र यो सम्झौताले देश संकटमा पर्न सक्ने भएकाले यसको बिरोधमा नेपाल बन्द गर्न लागिएको मोर्चाले जनाएको हो।

आज एक विज्ञप्ती जारी गर्दै मोर्चाले भनेको छ, ‘सम्झौताको बिरोधमा व्यापक बिरोधका बाबजुद पनि सत्ता स्वार्थका कारण सिङ्गो राष्ट्रिय स्वाधीनता नै समापत हुने गरि संसद बादी दलालहरुले एमसीसी पास गर्दैछन्।’ विज्ञप्तीमा भनिएको छ, ‘यदी यो सदनबाट पास भयो भने देश वैदेशीक हस्ताछेपसहितको गृह युद्धमा फस्ने खतरा छ। त्यसैले यसको बिरोधमा केन्द्रीय निर्णय बमोजिम हामी कैलालीमा क्रियासिल सक्रिय ६ दलिय मोर्चाले भोली नेपाल बन्दको घोषणा गरेका हौ।’

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin