६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

नेपाल परिवार दलले गर्‍यो २५ थान बलाङकेट वितरण

समाचार संबाददाता ५ फाल्गुन २०७८, बिहीबार
नेपाल परिवार दलले गर्‍यो २५ थान  बलाङकेट वितरण

आज मिति २०७८ फागुन ६ गतेका दिन धनगढी उपमहानगरपालिका वडा न २ मा चुजी फाउन्डेसनको सहयोगमा र नेपाल परिवार दलको युवा नेता खडक नागरी नेपाल महिला परिवार कि जिल्ला अध्यक्ष लक्ष्मी नागरीेको पहलमा धनगढी उपमहानगरपालिका वडा न २ एकल महिला बृद्धा महिला र पुरुषहरु लाई २५ पिस बलाङकेट वितरण गरेका छन । उपस्थित भएकोले नेपाल परिवार दललाई सहयोग गर्ने भनेर पिस फोर्सका युवा नेता तथा केन्द्रिय सदस्य अजय जैरीले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin