आज फागुन ७ गते नेपाल परिवार दलको आयोजनामा धनगढी उपमहानगरपालिका वडा न १ मा ३३ जनाको वडा समिति गठन गरेका छन ।
कार्यक्रमको प्रमुख अतिथि पार्टीका सयोजक खडक नागरी बिशिस्ट अतिथि जिल्ला अध्यक्ष विशाल चाैधरी केन्द्रीय सदस्य बिष्णु बिके प्रदेश सदस्य सीता पाठक सोनिया सिलाधर पिस फोर्सका केन्द्रीय नेपाल महिला परिवारकि नेतृ इन्द्रा राना सदस्य अजय जैरू पिस फोर्सका जिल्ला उपाध्यक्ष रितिक आचार्य पार्टीका वरिष्ठ सल्लाहकार योगेन्द्र चन्द लगायतको कार्यक्रममा सहभागी भएका थिए ।
धनगढी उपमहानगरपालिका वडा न १ मा ३३ जनाको वडा समिति गठनमा
अध्यक्ष :बिष्णु बुढा
उपाध्यक्ष : श्याम नेपाली
उपाध्यक्ष : कुलदिप मिश्रा
सचिव : भिवा सिलाधर
सह – सचिव : देविका परियार
कोषाध्यक्ष : सितल नेपाली
सदस्य : आशिष नेपाली
सदस्य : सिता पुरी
सदस्य : प्रकाश तिरुवा
सदस्य :मिना चाैधरी
सदस्य :रिता बिक
सदस्य :श्रृटि सिजापति
सदस्य : टिक चाैधरी
सदस्य : मिराज साइन
भनेर युवानेता अजय जैरुले बताएका छन ।