श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञ -२०७८ चैत ११ गते पुनः संचालन हुने श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञ २०७८ आज फागुन ११ गते निर्णय गरेका छन ।
महायज्ञ पुनः हुनेछ भनेर श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञ-२०७८ का संयोजक भागीराम चौधरीले बताएका थिए । आज बसेको बैठकले ७ दिने महायज्ञ चैत ११ गते देखि संचालन हुने भनेर श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञ -२०७८ का संयोजक भागिराम चौधरीले बताएका छन ।