२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लखन चौधरी

खबर सम्बाददाता २० फाल्गुन २०७८, शुक्रबार
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लखन चौधरी

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लखन चौधरी सर्वसम्मतले चयन भएका छन् ।

यसअघि, निवर्तमान अध्यक्ष भीम चौधरीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा फोनिजका केन्द्रीय उपाध्यक्ष लक्की चौधरी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका उपाध्यक्ष योगेन्द्र बलायर, फोनिजका प्रदेश इन्चार्ज रामचन्द्र कुश्मी, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

आज शुक्रबार धनगढीमा भएको प्रदेश भेलाले लखन चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा जुद्ध चौधरी, महासचिवमा कालीमैया चौधरी ‘उन्नति’, सचिवमा भानुप्रताप राना (संगठन), बलराम चौधरी (संस्थागत) र कोषाध्यक्षमा दुर्जन चौधरी चयन भएका छन् । 

यसैगरी, सदस्यहरुमा रजनी राना, नन्दलाल राना, टीआर कठरिया र नरेन्द्र चौधरी चयन भएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin