२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशकाे अध्यक्षमा कृष्ण ओली

खबर सम्बाददाता २१ फाल्गुन २०७८, शनिबार
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशकाे अध्यक्षमा कृष्ण ओली

प्रेस चौतारीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण ओली निर्वाचित भएका छन् । प्रेस चौतारीको प्रदेश कमिटीको प्रथम अधिवेशनबाट ओली पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । 

ओलीको अध्यक्षतमा ५१ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा लिली कुवर र हरिश चन्द, महासचिवमा शिवराज भट्ट, सचिवमा नरेन्द्र सिंह कार्की र रामचन्द्र कुस्मि, कोषाध्यक्ष चन्द्र थापा सर्वसम्मत चयन भएका छन् । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin