२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

रानाथारु कलाकार मंचको अध्यक्षमा श्रीशा राना

खबर सम्बाददाता २८ फाल्गुन २०७८, शनिबार
रानाथारु कलाकार मंचको अध्यक्षमा श्रीशा राना

कंचनपुरको लालझाडी गाउँपालिका वडा न. ०२ स्थित दोदा रिभर साइड रिसोर्टमा रानाथारु कलाकार मंचको पहिलो अधिवेशन सम्पन्न भएको छ ।
आज भएको अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको छ ।रानाथारुमा महिलाले पनि नेतृत्व गर्नुपर्छ भनेर महिला नेतृ अध्यक्षमा श्रीशा राना प्रतिनिधित्व गरेकी छिन ।
अध्यक्ष- श्रीशा राना
उपाध्यक्ष – दशरथ राना
कोषाध्यक्ष – संजय दत्त राना
सचिव – राम प्रसाद राना
सदस्य -नरेश राना , सरस्वती राना, अमर सिंह राना ,कन्चन राना , पार्वती राना , शिवराज राना र जगदिश राना नयाँ कार्यसमितिमा चयन भएका छन ।
राना कला संस्कृति संरक्षण तथा विकास मञ्चका अध्यक्ष नारायन राना र दोदा रिभर साइडका संचालक प्रकाश राना निर्वाचन मण्डलमा निर्वाचन प्रतिनिधि भएका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin