३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

फोनिज केन्द्रीय अध्यक्षमा गजुरधन, वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी

खबर सम्बाददाता ९ चैत्र २०७८, बुधबार
फोनिज केन्द्रीय अध्यक्षमा गजुरधन, वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी

 नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को केन्द्रीय अध्यक्षमा गजुरधन राई निर्विरोध चयन भएका छन् । यही चैत ६ र ७ गते चितवनको सौराहामा भएको सातौं संघीय महाधिवेशनले राईलाई निर्विरोध चयन गरेको हो । त्यस्तै कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, उपाध्यक्ष खुलामा अमरध्वज लामा, मिरा राज भण्डारी, जगत दोङ (संस्थागत), सरु राना (महिला), कमन देवान (अल्पसंख्यक), टेक बहादुर थामी (अल्पसंख्यक) र महासचिवमा मिलन लिम्बु निर्विरोध चयन भएका हुन् । भने सचिव लगायत विभिन्न पदमा चुवानी प्रक्रियाबाट पदाधिकारी चयन भएका हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin