३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

सुदूरपश्चिम महोत्सव शुरु, मुख्यमन्त्री त्रिलोचन भट्टले गरे महोत्सवको उदघाटन

खबर सम्बाददाता १० चैत्र २०७८, बिहीबार
सुदूरपश्चिम महोत्सव शुरु, मुख्यमन्त्री त्रिलोचन भट्टले गरे महोत्सवको उदघाटन

कैलालीको धनगढीमा बिहिबारदेखी सुदूरपश्चिम महोत्सवु शुरु भएको छ । समृद्ध सुदुरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने मुल नाराका साथ कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवको आज प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टले महोत्सवको उदघाटन गरेका छन ।

हरेक बर्ष मंसिर २२ गतेदेखि पौष २ गतेसम्म आयोजना हुने महोत्सव कोभिड १९ का कारण बिगत दुई बर्षदेखि हुन सकेको थिएन । २०६३ सालदेखि कैलाली उद्योग बाणिज्य संघले मंसिर २२ गतेदेखि पौष २ गतेसम्म महोत्सवको आयोजना गर्दै आइरहेकोमा कोभिड १९ का कारण यो पटक चैत्र १० देखि २० गतेसम्म आयोजना गरिएको कैलाली उद्योग बाणिज्य संघले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin