७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

रानाथारु कलाकार मञ्चका कलाकारको बेजोड प्रस्तुतिमा धनगढीमा रानाथारु सांस्कृतिक कार्यक्रमको आयोजना

खबर सम्बाददाता ११ चैत्र २०७८, शुक्रबार
रानाथारु कलाकार मञ्चका कलाकारको बेजोड प्रस्तुतिमा धनगढीमा रानाथारु सांस्कृतिक कार्यक्रमको आयोजना

कैलालीको धनगढी उप-महानगरपालिका वडा न. ७ स्थित देवहरिया गाउँमा धनगढी उप-महानगरपालिका र धनगढी उप-महानगरपालिका वडा न.७ वडा कार्यालयको आयोजनामा रानाथारुको होरी पर्वलाई मध्यनजर गर्दै रानाथारु सांस्कृतिक कार्यक्रमको आयोजना चैत १३ गते आइतबारका दिन गरेका छन ।

कार्यक्रम दिउँसो २ बजे उद्घाटन गर्नेछौ । सबैलाई यस कार्यक्रममा उपस्थित भएर मनोरञ्जन गर्न र सबैले आफ्नो प्रस्तुति देखाउन चहानेले सम्पर्क गर्नहोला ।

सो कार्यक्रममा रानाथारुका विभिन्न प्रकारका होरी नाच , स्थानीय कलाकार र रानाथारु कलाकार मञ्चबाट रानाथारुका राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति हुनेछ । यस भन्दा अगाडि धेरै वर्ष पछि रानाथारुको कार्यक्रम भैरहेको छ । यस कार्यक्रमलाई भव्यका साथ सम्पन्न गरिदिन सबै बुद्धिजीवी र अन्य बासीलाई वडा न. ७ का वडा अध्यक्ष सिताराम रानाले अनुरोध गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin