नेपाल परिवार दल सुदूरपश्चिम प्रदेशका सयोजक खडक नागरीले आफ्नो ब्याक्तिगत तर्फबाट बेलडाँडी गाउँपालिका को न्यु खप्तड युवा क्लब लाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन। एक थान ब्याड , एक थान एक थान किपिङ गलब्स एक थान भलिबल एक थान भलिबल नेट सहित आगामि दिनमा पनि युवा नेता खडक नागरीले आफू बाट हुने सक्दो सहयोग यस क्लब र बेलडाँडी गाउँपालिका का जन्ताहरु लाइ सधै सहयोग गर्ने बाचा गरेका छन । यस युवा क्लबको अध्यक्ष नरेन्द्र बिष्टले बेलडाँडी गाउँपालिका नेपाल परिवार दलका सबै नेता र प्रदेश सयोजकलाई धन्यवाद दिएका छन ।