६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

रानाथारु विद्यार्थी समाज कैलाली कंचनपुरको तदर्थ कार्यसमितिको अध्यक्षमा सुरज राना चयन

खबर सम्बाददाता २२ चैत्र २०७८, मंगलवार
रानाथारु विद्यार्थी समाज कैलाली कंचनपुरको तदर्थ कार्यसमितिको अध्यक्षमा सुरज राना चयन

कंचनपुरको पुनर्वास नगरपालिका वडा न.७ स्थित परासन गाउँमा रानाथारु विद्यार्थीहरु बिच विशेष छलफल भएको छ । उक्त छलफलमा ३५ जना विद्यार्थीहरु उपस्थित रहेको थियो ।

सो छलफलबाट विभिन्न निर्णय पारित भएको छ ।
१:रानाथारु विद्यार्थीहरुलाई पुन: नयाँ सदस्यता बितरण र पुराना सदस्यता नवीकरण गर्ने ।
२:महाधिवेशन आजको मितिबाट ६ महिना भित्र गर्ने ।
३: महाधिवेशन गर्नको लागि तदर्थ समिति गठन भएको छ ।

अध्यक्ष: सुरज राना
उपाध्यक्ष :माया राना
महासचिव:गोपी राना
सचिव :श्यामा राना
कोषाध्यक्ष:सरस्वती राना
सदस्य :राजेन्द्र राना र ३ सदस्य
गरी ९ जनाको कार्यसमिति गठन भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin