कैलालीको धनगढी ७ स्थित मोतिचोकमा नेपाली कांग्रेस धनगढी ७ न. वडाको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन भएको छ । कार्यक्रम १५० जना भन्दा बढीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि धनगढी उप-महानगरपालिकाका मेयर नृप बहादुर वड रहेका थिए ।

