७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

नेपाल परिवार दल कैलारी गाउँपालिका वडा न ६ मा गङगा राम चाैधरीलाई सर्बसहमत बाट वडा अध्यक्षमा चयन

खबर सम्बाददाता २६ चैत्र २०७८, शनिबार
नेपाल परिवार दल कैलारी गाउँपालिका वडा न ६ मा गङगा राम चाैधरीलाई सर्बसहमत बाट वडा अध्यक्षमा चयन

नेपाल परिवार दल कैलारी गाउँपालिका वडा न ६ मा गङगा राम चाैधरीलाई सर्बसहमत बाट वडा अध्यक्षमा चयन भएका छन स्थानीय निर्वाचनको वडा अध्यक्ष मा उम्मेदवारी सहित घोषणा गरेका छन । कार्यक्रममा पार्टीका सयोजक खडक नागरी जिल्ला अध्यक्ष विशाल चाैधरी केन्द्रीय सदस्य बिष्णु कुमारी बिके केन्द्रीय सदस्य धर्म रोकाया प्रदेश सदस्य सीता पाठक भातृ संगठन पिस फोर्सका सुदूरपश्चिम सयोजक अजय जैरु सहित को कार्यक्रममा सहभागीता रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin