७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

रानाथारु विद्यार्थी समाजले प्रश्नपत्र बाहिरिएको खबरले गन्भिर ध्यानाकर्षण

खबर सम्बाददाता २७ चैत्र २०७८, आईतवार
रानाथारु विद्यार्थी समाजले प्रश्नपत्र बाहिरिएको खबरले गन्भिर ध्यानाकर्षण

रानाथारु विद्यार्थी समाज कैलाली कंचनपुरले श्री बैजनाथ बहुभाषिक आधारभूत बिद्यालय लालझाडी ४ डाडाजाईमा कक्षा ८को बोर्ड परीक्षाको प्रश्नपत्र बाहिरिएको खबरले रानाथारु विद्यार्थी समाजले गन्भिर ध्यानाकर्षण गरेको छ ।

रु. ५०००० पाउने आशामा उत्कृष्ट बन्ने होटबाजीको कारण कक्षा ८ को परीक्षा केन्द्र समिति , शिक्षकको लापरबाहीले विद्यार्थीहरुको मनोबल घटाउने र शैक्षिक गुणस्तरमा ह्रास आउने गैरजिम्मेवार क्रियाकलाप गर्ने र गराउनेको छानबिनको माग गर्दै दोषीलाई कडा कारबाहीको माग र प्रेस बिज्ञप्ति जारी गरेका छौ भनेर रानाथारु विद्यार्थी समाज कैलाली कंचनपुरका अध्यक्ष सुरज रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin